Audio Bible

song deep

धेरै मानिसहरूलाई बाइबल पढन गाह्रो लाग्छ अनि अरुलाई भने बाइबल पढन अलिक अप्ठेरो लाग्छ वा आउदैन । यसैले यस पॉडकास्ट मार्फत मैले हजूरहरू को सुबिस्ताको लागि भनेर बाइबल पढेर सुनाऊँने प्रबंध गरेको छू। आशा गर्छू की हजूरहरूले यो प्रबंध बाट धेरै फाइदा उठाउनु हुनेछ ।बाइबलको यो पढ़ाई यहोवाका साक्षीहरूद्वारा प्रकाशित पवित्र बाइबल—नयाँ संसार अनुवाद (२०१३ संस्करण)-बाट गरिएको हो । थप जानकारीको लागी www.jw.org /ne हेर्नुहोस्‌ ।

Podcast website

Listen in your app

Episodes

No episodes yet.